अपाङ्गता भएका व्यक्तिहरुलाई सहज स्वास्थ्य सेवामा जोड

प्रताप बानियाँ /बेनी जेठ १० गते । म्याग्दीको सदरमुकाम बेनीमा आज (बुधवार) अपाङ्गहरुको पुनसर््थापनामा सरोकारवालाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी पुनसर््थापना सेवाको लागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तत्र्रिmया गरिएको हो । बेनी नगरपालिकाको आयोजना र अपाङ्ग संघ म्याग्दीको समन्वयमा सरोकारवालासँग अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरिएको आयोजकले जनाएको छ । … Continue reading अपाङ्गता भएका व्यक्तिहरुलाई सहज स्वास्थ्य सेवामा जोड